काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत मतदान जारी रहेको छ । सो क्रममा दिउँसो २ बजेसम्म ६ सय मत खसेको निर्वाचन समितिले जनाएको छ ।
अझै ४ हजार भन्दा बढी मत खस्न बाँकी रहेको छ । देशभरबाट कुल ४ हजार ७ सय ४४ जना महाधिवेशन प्रतिनिधि रहेका छन् । भिनिन्न तीन ठाउँमा मतदानस्थल बनाइएको छ । भने त्यहाँका १ हजार भन्दा बढी मतपेटीका राखिएका छन् ।
एक जनालाई करिब ४५ मिनेट मत हाल्न समय लाग्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया