विनोद चौधरी भन्छन्- ‘म कोटाबाट लड्यो भन्नु संकीर्ण मानसिकताको उपज’

लोकपथ
84
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यका उम्मेदवार विनोद चौधरीले आफ्नो पक्षमा मत मागिरहेका छन् ।

नेपालका प्रतिष्ठित उद्योगपति समेत रहेका चौधरीले मधेशी कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।

आफैँ सम्पन्नशाली भएको व्यक्तिले कोटा खोजेको भन्दै उनले उनको चर्को आलोचना भइरहेको छ ।

सो विषयमा प्रतिक्रिया दिँदै उनले संकीर्णताको मानसिकता भएको प्रतिक्रिया दिएका छन् ।

तपाईलाई मधेशी कोटाबाट लडेको भनेर आरोप आइरहेको छ नि ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘त्यो एउटा संकीर्ण मानसिकताको पराकाष्ठा हो ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?