सांसदलाई ४ करोड, दुरुपयोगको खतरा

काठमाडौं – दुरुपयोग भएको भन्दै चौतर्फी विरोध भइरहेको विवादास्पद निर्वाचन क्षेत्र विकाससँग सम्बन्धित कार्यक्रमलाई सरकारले थप एक करोड बजेट वृद्धि गर्दै निरन्तरता दिएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले १ सय ६५ निर्वाचन क्षेत्रमा ४/४ करोडका दरले ६ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गर्दै सांसद कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।

सबै सांसदलाई २०५२ सालदेखि साढे दुई लाखबाट सुरु भइ गत बर्ष ५० लाख पुर्याइएको कार्यक्रम खारेज भएको छ । आजको कान्तिपुरमा समाचार छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?