९ माघ २०७८, आईतवार

सांसदलाई ४ करोड, दुरुपयोगको खतरा

२०७५,जेष्ठ,१६,बुधबार ०१:२१

0
Shares

काठमाडौं – दुरुपयोग भएको भन्दै चौतर्फी विरोध भइरहेको विवादास्पद निर्वाचन क्षेत्र विकाससँग सम्बन्धित कार्यक्रमलाई सरकारले थप एक करोड बजेट वृद्धि गर्दै निरन्तरता दिएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले १ सय ६५ निर्वाचन क्षेत्रमा ४/४ करोडका दरले ६ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गर्दै सांसद कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।

सबै सांसदलाई २०५२ सालदेखि साढे दुई लाखबाट सुरु भइ गत बर्ष ५० लाख पुर्याइएको कार्यक्रम खारेज भएको छ । आजको कान्तिपुरमा समाचार छापिएको छ ।

प्रकाशित मिति: २०७५,जेष्ठ,१६,बुधबार ०१:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

ताजा समाचार

भारतबाट हुने आवतजावतमा रोक लगाइयो
 २०७८,माघ,९,आईतवार २०:२४