लमजुङमा एकाबिहानै भूकम्पको धक्का महसुस

लोकपथ
147
Shares

काठमाडौं । लमजुङमा आज सोमबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका ६ बाहुनडाँडा आसपास केन्द्रबिन्दु भएर बिहान ४ बजेर ३६ मिनेटमा ३ दशमलव ६ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।\

यद्यपी कुनै पनि मानवीय क्षती भने भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?