कांग्रेस महाधिवेशन : को-को छन् शेखरको प्यालनमा ? (सूचीसहित)

लोकपथ
1k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज मतदान हुँदैछ । कांग्रेसको सभापतिका लागि ५ जना चुनावी मैदानमा रहेका छन् ।

महाधिवेशनमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरूङबीच प्रतिष्पर्धा हुन लागेका हुन् ।

३ स्थलमा हुने मतदानका लागि १ हजार १ सय बुथ तयार गरिएका छन्।

शनिबार दर्ता गरेको उम्मेदवारीको आइतबार अन्तिम नामावली सार्वजनिक भएको छ ।

त्यसैगरी सबै उम्मेदवारहरुको आ-आफ्नो प्यानलको अन्तिम नामावली आइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?