देउवाले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म क–कसलाई समेटे आफ्नो प्यानलमा ?

लोकपथ
203
Shares

प्रधानमन्त्री तथा काँग्रेस सभापतिका उम्मेदवार शेरबहादुर देउवाले आफ्नो प्यानललाई पूर्णता दिएका छन् । उनले आफ्नो प्यानलबाट लड्ने पदाधिकारीको प्यानल यसअघि नै तय गरेकोमा केन्द्रीय कमिटीका सदस्य उम्मेदवारको सूची पनि तयार गरेका हुन् । काँग्रेसमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?