यस्तो छ शेखर कोइरालाको पूर्ण प्यानल

लोकपथ
7
Shares

काँग्रेस सभापतिका उम्मेदवार शेखर कोइरालाले आफ्नो प्यानललाई पूर्णता दिएका छन् । उनले आफ्नो प्यानलबाट लड्ने पदाधिकारीको प्यानल यसअघि नै तय गरेकोमा केन्द्रीय कमिटीका सदस्य उम्मेदवारको सूची पनि तयार गरेका हुन् । काँग्रेसमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?