नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा मधेसीतर्फ सहमहामन्त्रीका उम्मेदवार रञ्जित कर्णले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
नेविसङ्घका पूर्वअध्यक्ष एवं कांग्रेसका युवा नेता कर्णले आज साँझ एक विज्ञप्ति जारी गरी आफूले सहमहामन्त्री पदको उम्मेदवारी फिर्ता लिएको जनाएका छन् । कांग्रेस १४औँ महाधिवेशनको मतदान भोलि बिहान ८ बजेदेखि भृकुटीमण्डमा हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया