यी ९ थरी वस्तु जसमा बढ्यो कर !

सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको अनुमानित आय व्यय विवरण सार्वजनिक गरेको छ । सरकारले सार्वजनिक गरेको बजेटमा यि सामानमा मुल्य वृद्धि हुने भएको हो । 
प्रत्यक्ष कर बढाईका सामानहरु :

  • मदिरा
  • चुरोट 
  • सुर्तीजन्य पदार्थ
  • कोका मिश्रीत चकलेट 
  • पफ्र्यूम
  • खेलौना
  • फ्रिजमा 
  • एक हजार सिसीभन्दा बढीका चार पाङ्ग्रे सवारी साधन
  • एक सय ५० सिसिभन्दा माथिका मोटर साइकल । 
     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?