बजेट वक्तव्य : १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट

सरकारले आर्थिक वर्ष २०७५/०७६ को लागि १३ अर्ब १५ अर्बको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संघीय संसदमा बजेट पेश गरेका हुन् । 
जसमा वैदेशिक रीण २ खर्ब २ अर्ब हुनेछ । अर्थमन्त्री डा. युवराज खतिवडाले करिब १ घण्टामा बजेट बक्तव्य पढेर सिध्याएका थिए । बजेटमा ५ लाख रोजगारी सिर्जना गर्ने तथा, ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य छ । बजेटमा सरकारले आगामी आर्थिक वर्षमा ५ लाख व्यक्ति रोजगारीमा आबद्ध हुने पनि विश्वास व्यक्त गरेको छ। यस्तै खतिवडाले मुद्रास्फिति ५ दशमल ६ प्रतिशतमा सीमित रहने विश्वास लिए भने आर्थिक बृद्धिदर ८ प्रतिशतको हाराहारीमा पुग्ने पनि विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?