४ माघ २०७८, मंगलवार

बजेट वक्तव्य : १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट

२०७५,जेष्ठ,१५,मंगलवार १२:०७

0
Shares

सरकारले आर्थिक वर्ष २०७५/०७६ को लागि १३ अर्ब १५ अर्बको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संघीय संसदमा बजेट पेश गरेका हुन् । 
जसमा वैदेशिक रीण २ खर्ब २ अर्ब हुनेछ । अर्थमन्त्री डा. युवराज खतिवडाले करिब १ घण्टामा बजेट बक्तव्य पढेर सिध्याएका थिए । बजेटमा ५ लाख रोजगारी सिर्जना गर्ने तथा, ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य छ । बजेटमा सरकारले आगामी आर्थिक वर्षमा ५ लाख व्यक्ति रोजगारीमा आबद्ध हुने पनि विश्वास व्यक्त गरेको छ। यस्तै खतिवडाले मुद्रास्फिति ५ दशमल ६ प्रतिशतमा सीमित रहने विश्वास लिए भने आर्थिक बृद्धिदर ८ प्रतिशतको हाराहारीमा पुग्ने पनि विश्वास लिएको छ ।

प्रकाशित मिति: २०७५,जेष्ठ,१५,मंगलवार १२:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

ताजा समाचार