९ माघ २०७८, आईतवार

कर्मचारीको महंगी भत्ता रु. २ हजार पुग्यो, तलब बढेन

२०७५,जेष्ठ,१५,मंगलवार ११:४३

0
Shares

सरकारले कर्मचारीले पाउँदै आएको महंगी भत्ता बृद्धि  गरेको छ।  अर्थमन्त्री युवराज खतिवडाले आज संसदमा  गरेको बजेट भाषणमा महंगी भक्तारु २ हजार पुर्याइएको बताए । 
 यस्तै कर्मचारीको पोशाक  सुविधा भक्ता पनि १० हजार  बनाइएको छ । 
तल तलब भने बढाइएको छैन ।  तलब बढाउने बारे अध्ययन गर्न एक उच्चस्तरीय समिति बनाउने बजेट भाषणमा खतिवडाले उल्लेख गरे ।

प्रकाशित मिति: २०७५,जेष्ठ,१५,मंगलवार ११:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

ताजा समाचार

भारतबाट हुने आवतजावतमा रोक लगाइयो
 २०७८,माघ,९,आईतवार २०:२४