कर्मचारीको महंगी भत्ता रु. २ हजार पुग्यो, तलब बढेन

सरकारले कर्मचारीले पाउँदै आएको महंगी भत्ता बृद्धि  गरेको छ।  अर्थमन्त्री युवराज खतिवडाले आज संसदमा  गरेको बजेट भाषणमा महंगी भक्तारु २ हजार पुर्याइएको बताए । 
 यस्तै कर्मचारीको पोशाक  सुविधा भक्ता पनि १० हजार  बनाइएको छ । 
तल तलब भने बढाइएको छैन ।  तलब बढाउने बारे अध्ययन गर्न एक उच्चस्तरीय समिति बनाउने बजेट भाषणमा खतिवडाले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?