९ माघ २०७८, आईतवार

कैदीको  दैनिक भत्ता बढ्यो

२०७५,जेष्ठ,१५,मंगलवार ११:४०

0
Shares

सरकारले विभिन्न अपराधमा कैद भुक्तानी गरेकाहरुको दैनिक भत्ता बृद्धि गरेको छ। 
यसअघि कैदीले  दैनिक भत्ता रु ४५ पाउँदै आएकोमा बढाएर रु  ६० बनाइएको छ । यस्तै  कैदमै रहेका बालबालिकालाई दूधवापत दिइने रकम रु  १० बाट रु २५ बनाइएको छ ।
 

प्रकाशित मिति: २०७५,जेष्ठ,१५,मंगलवार ११:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

खोटाङ । रेबिजको आंशकामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा खरबारीका गाईबस्तुलाई खोप दिइएको छ । र्‍याल चुहाउने, कराउने र

दिलकुमार लिम्बू / ताप्लेजुङ । हिमाली जिल्ला विभिन्न क्षेत्रमा बिहीबारदेखि हिमपात भएको छ । यता ताप्लेजुङमा तेस्रो पटक ठूलो हिमपात

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमण रोकथामका लागि सवारीसाधनमा जोर बिजोर लागू गरिएको छ । काठमाडौं उपत्यकाको स्थानीय प्रशासनको आदेशअनुसार

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २८ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३२ नमुनामध्ये थप

ताजा समाचार

भारतबाट हुने आवतजावतमा रोक लगाइयो
 २०७८,माघ,९,आईतवार २०:२४