सरकारले विभिन्न अपराधमा कैद भुक्तानी गरेकाहरुको दैनिक भत्ता बृद्धि गरेको छ।
यसअघि कैदीले दैनिक भत्ता रु ४५ पाउँदै आएकोमा बढाएर रु ६० बनाइएको छ । यस्तै कैदमै रहेका बालबालिकालाई दूधवापत दिइने रकम रु १० बाट रु २५ बनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया