कांग्रेस महाधिवेशन : उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)

लोकपथ
2k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक भएको छ ।

जसअनुसार सभापतिमा ५ जनाको नाम सार्वजनिक भएको छ ।

उपसभापतिमा ७ जना, महामन्त्रीमा ६ जना रहेका छन् । त्यसैगरी ८ जना सहमहामन्त्रीको लागि १९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

शनिबार विभिन्न १३४ पदका लागि ५ सय ४८ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये सभापति र सहमहामन्त्रीसहित ५५ जनाले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन् ।

त्यससँगै पदाधिकारीसहित ४९३ जनाको उम्मेदवारी नै अन्तिम भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?