कांग्रेस महाधिवेशन : मतदानका लागि ट्यांकी तयार ! (तस्बिरहरु हेर्नुहोस)

लोकपथ
663
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि पुरानै विधिमार्फत मतदान हुँदैछ ।

ईलेक्ट्रोनिक विधिबाट मतदान गराउन निर्वाचन समितिले पार्टीको केन्द्रीय समितिमा प्रस्ताव पेस गरे पनि कांग्रेसका नेता र नेतृत्वमा आउन चाहने उमेद्‌वारहरू सहमति जुट्न नसकेपछि पेटिकाका लागि पानी ट्यांकीको प्रयोग गरिँदैछ।

निर्वाचन समितिले अहिलेसम्म छुट्टाछुट्टै कलस्टरमा गरि २९ वटा मतपत्र तयार पारेको छ । पुरानै मतदान प्रणालीअनुसार मतदान गर्न एक जनालाई कम्तिमा आधा घण्टादेखि एक घण्टासम्म लाग्ने देखिन्छ ।

तस्बिर : न्यूज कारखाना

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?