१३ जेष्ठ २०७९, शुक्रवार

कांग्रेस महाधिवेशन : मतदानका लागि ट्यांकी तयार ! (तस्बिरहरु हेर्नुहोस)

२०७८,मङ्सिर,२६,आईतवार १४:४०

459
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि पुरानै विधिमार्फत मतदान हुँदैछ ।

ईलेक्ट्रोनिक विधिबाट मतदान गराउन निर्वाचन समितिले पार्टीको केन्द्रीय समितिमा प्रस्ताव पेस गरे पनि कांग्रेसका नेता र नेतृत्वमा आउन चाहने उमेद्‌वारहरू सहमति जुट्न नसकेपछि पेटिकाका लागि पानी ट्यांकीको प्रयोग गरिँदैछ।

निर्वाचन समितिले अहिलेसम्म छुट्टाछुट्टै कलस्टरमा गरि २९ वटा मतपत्र तयार पारेको छ । पुरानै मतदान प्रणालीअनुसार मतदान गर्न एक जनालाई कम्तिमा आधा घण्टादेखि एक घण्टासम्म लाग्ने देखिन्छ ।

तस्बिर : न्यूज कारखाना

 

प्रकाशित मिति: २०७८,मङ्सिर,२६,आईतवार १४:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पूर्वप्रधानमन्त्री प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसमाथि कुटनीति नभएको भन्दै गम्भीर

काठमाडौं । पूर्वप्रधानमन्त्री प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम संगति नमिलेको आरोप

ललितपुर । ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर तथा उपमेयरले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । बुधबार दिउँसो मुख्य निर्वाचन अधिकृतमार्फत

काठमाडौं । देशका ७५३ पालिकामध्ये ७४५ वटाको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका पालिकाहरुमध्ये सबैभन्दा बढीको प्रमुख तथा

ताजा समाचार

चार दिनपछि आफन्तले बुझे शव
 २०७९,जेष्ठ,१२,बिहीवार २१:०२