काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
आज राष्ट्रिय सभागृहमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् ।
उम्मेदवारी फिर्ता लिएर उनले सभापतिका अर्का उम्मेदवार डा. शेखर कोइराला टिमलाई समर्थन जनाउने बताएका छन् ।
उम्मेदवारी फिर्ता लिँदै न्यौपानेले आफूले डा. कोइरालाको टिमलाई समर्थन गर्न लागेको जानकारी दिएका छन् ।
शनिबार दर्ता भएको उम्मेदवारी आज १२ः३० बजेसम्म फिर्ता गर्ने समय दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया