बन्यो देउवाको टीम, को-को छन् ? (सूचीसहित)

लोकपथ
476
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाविधेशनका लागि आफ्नो टिम खडा गरेका छन् ।

देउवाको प्यानलबाट उपसभापतिमा पूर्णबहादुर खड्का र विजय कुमार गच्छदार रहेका छन् ।

त्यसैगरी महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार भएका छन् । ्

त्यसैगरी ८ जना सहमहामन्त्रीको नाम समेत टुंगिएको छ ।

को को छन् ?

जनजातीबाट : भीष्मराज आङ्देम्बे,

दलितबाट : मान बहादुर विश्वकर्मा

मधेसीबाट : महिन्द्र यादव

खसआर्यबाट : किशोर सिंह राठोर

थारुबाट : उमाकान्त चाैधरी

मुस्लिमबाट : फर्मुल्लाह मन्सुर

पिछडिएको क्षेत्रबाट : जीवन बहादुर शाही

महिलाबाट : डीना उपाध्याय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?