काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशमा महेश आचार्यले उपसभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।
आचार्यले पहिलो उपसभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।
कांग्रेसलाई बहस, नीति र नेतृत्व भर्नका लागि आफूले पार्टीमा उम्मेदवारी घोषणा गरेको बताए । आफ्नो निम्ति हार र जित भन्दा पनि पार्टीलाई व्यक्ति केन्द्रीत नभइ झक्कझकाउनका लागि उम्मेदवारी घोषणा गरेको बताए ।
बिहान १० बजेबाट सुरु भएको मनोनयन प्रक्रिया जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया