काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले उपसभासपतिमा उम्मेदवारी घोषणा गरेकी छिन् ।
आज प्रकाशमान सिंहको टिमबाट उम्मेदवारी घोषणा गरेकी हुन् ।
आफू महिला र सिंह जनजाती रहेको बताउँदै देशका सबैलाई मिलाएर लैजानका लागि सिंह टिमलाई मतदान दिन आग्रह समेत गरेकी छिन् ।
उपसभापतिको जिम्मेवारी दिन लागेकोमा धन्यवाद समेत दिएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया