१२ जेष्ठ २०७९, बिहीवार

भृकुटीमण्डपमा कांग्रेस महाधिवेशनको रौनक : आफ्नो पक्षमा भोट माग्न तछाडमछाड (तस्बिरसहित)

२०७८,मङ्सिर,२५,शनिवार १३:२४

153
Shares

काठमाडौं ।  शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको १४औँ महाधिवेशन सुरु भएको छ ।

मंसिर २७ गते सोमबारसम्म चल्ने महाधिवेशनमा आज मनोयन भइरहेको छ । बिहान १० बजेबाट मनोनयन सुरु भएको हो । यतिबेला विभिन्न प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा नेताहरु मनोनयनका लागि पुग्ने क्रम जारी रहेको छ ।
देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरु आ(आफ्नो पक्षका नेताहरुलाई मत मागिरहेका छन् । भने केन्द्रीय नेताहरु अझै छलफलमा रहेका छन् ।

हेर्नुहोस् नेपाली कांग्रेसको महाधिवेशनको रौनक : 

 

प्रकाशित मिति: २०७८,मङ्सिर,२५,शनिवार १३:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह विजयी भएका छन् । काडमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बिहीबार राति आयोजित प्रेस ब्रिफिङमा

काठमाडौं । २०७४ को स्थानीय तह निर्वाचनमा मधेश प्रदेशबाहेक सबै प्रदेशमा पहिलो बनेको एमाले यसपटक भने सबै प्रदेशमा दोस्रो स्थानमा

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले यसअघिको सम्पूर्ण निर्वाचन प्रक्रिया रद्द गरेर पुनः

बुटवल । गृहमन्त्री बालकृष्ण खाणको वडामा कांग्रेस पराजित भएको छ । नेपाली कांग्रेसका नेतासमेत रहेका खाणको वडामा एमालेले ‘क्लिन स्वीप’

ताजा समाचार

चार दिनपछि आफन्तले बुझे शव
 २०७९,जेष्ठ,१२,बिहीवार २१:०२