भृकुटीमण्डपमा कांग्रेस महाधिवेशनको रौनक : आफ्नो पक्षमा भोट माग्न तछाडमछाड (तस्बिरसहित)

लोकपथ
221
Shares

काठमाडौं ।  शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको १४औँ महाधिवेशन सुरु भएको छ ।

मंसिर २७ गते सोमबारसम्म चल्ने महाधिवेशनमा आज मनोयन भइरहेको छ । बिहान १० बजेबाट मनोनयन सुरु भएको हो । यतिबेला विभिन्न प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा नेताहरु मनोनयनका लागि पुग्ने क्रम जारी रहेको छ ।
देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरु आ(आफ्नो पक्षका नेताहरुलाई मत मागिरहेका छन् । भने केन्द्रीय नेताहरु अझै छलफलमा रहेका छन् ।

हेर्नुहोस् नेपाली कांग्रेसको महाधिवेशनको रौनक : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?