काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत मनोनयन प्रक्रिया सुरु भएको छ ।
सो क्रममा राष्ट्रिय सभा सदस्य समेत रहेका नेपाली कांग्रेसका नेता बद्री पाण्डेले सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् । नेता पाण्डेले केही बेरअघि पिछडिएको क्षेत्रबाट पहिलो उम्मेदवारी दर्ता गराएका हुन् ।
यसअघि सभापतिमा कल्याण गुरुङले उम्मेदवारी दर्ता गरिसकेका छन् । भने मानबहादुर विश्वकर्माले पनि सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा मनोनयन प्रक्रिया जारी रहेको छ ।
कांग्रेस सभापतिमा कल्याण गुरुङले दर्ता गरे उम्मेदवारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया