नेपाली काँग्रेसको बन्दसत्र सम्पन्न भएको छ । शुक्रबार महाधिवेशनस्थल भृकुटीमण्डपमा भएको बन्दसत्रबाट विभिन्न प्रतिवेदन पारित भएको छ ।
बन्दसत्रबाट कोषाध्यक्ष सीता कुमारी यादवको आर्थिक प्रतिवेदन, महामन्त्री पूर्णबहादुर खड्काको सांगठनिक प्रतिवेदन र उपसभापति विमलेन्द्र निधिको नीति, अुनसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसम्बन्धी प्रतिवेदन पारित भएको हो ।
अब शनिबारदेखि नयाँ नेतृत्व चयनका निर्वाचन प्रक्रिया सुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया