डोटीमा जीप दुर्घटना

डोटीको वोगटान गाउपालिकामा यात्रु बाहक जीप दुर्घटना हुँदा जीपमा सवार चार जनाको मृत्यु भएको छ । 
शैलेश्वरी यातायातको जीप दुर्घटना हुनुको कारण खुलेको छैन । दुर्घटनामा परि चार जनाको मृत्यु भएको अपुष्ट समाचार प्राप्त भएको छ । घटनाको विस्तृत विवरण लिन प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?