यी मानिसले गरे बच्चा बचाउन अनौठो काम

एजेन्सी । मालिका एक आप्रबासीले फ्रान्सको एक घरको चौथो तल्लाको बाल्कोनीबाट झुण्डिरहेको एक बालकलाई बचाए छन् । यो कार्यको लागि हाल उनलाई ‘नायक’ भनेर प्रशंसा भइरहेको छ । 

२२ वर्षे मामुदु गस्समाको अद्भुत बचाउ कार्यको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । 

यो घटना शनिबार बेलुकी पख पेरिसको उत्तरी भागमा घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?