मालेका महासचिव मैनालीले दिए कांग्रेस महाधिवेशनको शुभकामना

लोकपथ
70
Shares

काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनालीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनको शुभकामना व्यक्त गरेका छन् ।

शुक्रबार कांग्रेसको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै यसलाई एकताको महाधिवेशनको रुपमा हेर्न आग्रह गरे ।

त्यस्तै उनले नेपालमा बाह्य शक्तिको हस्तक्षेप बढेको बताए ।

‘बाह्य प्रभावले हामीलाई गाँजेको छ । हाम्रो ध्यान त्यता गएन । त्यही कारणले हामीमा अफ्ठ्यारो अवस्थामा आयो ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?