९ माघ २०७८, आईतवार

सुनको मूल्य घट्यो

२०७५,जेष्ठ,१४,सोमवार ०६:१२

0
Shares

काठमाडौं । आज सुनको मूल्य घटेको छ । आज सुन रु २०० घटेर ५८ हजार ७०० सय रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो कारोबारमा सुनको मूल्य ५८ हजार ९०० रुपैयाँ थियो ।  

यस्तै तेजावी सुन प्रतितोला ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको पनि जनाइएको छ ।
 

प्रकाशित मिति: २०७५,जेष्ठ,१४,सोमवार ०६:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक गिरावट आएको छ । आइतबार नेप्से परिसूचक १०.८३ अंकले

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ३००ले घटेको छ । गत साताको अन्तिम दिन शुक्रबारको तुलनामा चालु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ । जसअनुसार एक अमेरिकी

काठमाडौं । पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक ७३.५९ अंकले वृद्धि भएको छ । गत साताको बिहीबार अन्तिम

ताजा समाचार

भारतबाट हुने आवतजावतमा रोक लगाइयो
 २०७८,माघ,९,आईतवार २०:२४