सुनको मूल्य घट्यो

काठमाडौं । आज सुनको मूल्य घटेको छ । आज सुन रु २०० घटेर ५८ हजार ७०० सय रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो कारोबारमा सुनको मूल्य ५८ हजार ९०० रुपैयाँ थियो ।  

यस्तै तेजावी सुन प्रतितोला ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको पनि जनाइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?