काठमाडौं । नेपाली कांग्रेसको डिजिटल एप सार्वजनिक भएको छ ।
आज(शुक्रबार) नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहका प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले स्वीच खिचेर एप सार्वजनिक गरेका हुन् ।
उक्त एपमा कांग्रेसको सम्पूर्ण सूचना, क्रियाशील सदस्यहरुको जानकारीलगायत निर्णयहरु हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया