कांग्रेस महाविधेशन उद्घाटनस्थल भृकुटीमण्डप पुगे देउवा

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशनस्थल भृकुटीमण्डप पुगेका छन् ।

दिउँसो १ बजे उद्घाटन गर्ने भनिए पनि केही बेर ढिला गरी देउवा महाविधेशनस्थल पुगेका हुन् ।

काठमाडौंमा ४ दिनसम्म चल्ने महाधिवेशनको उद्घाटनसत्रमा विभिन्न दलका शीर्ष नेताहरुलाई बोलाइएको छ । उद्घाटनस्थलमा नेताहरु आउने क्रम जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?