देउवापत्नी आरजु केन्द्रीय सदस्यको उम्मेदवार

लोकपथ
77
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजु राणाले पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकी छिन् ।

आरजु प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी हुन् । पूर्वसांसद समेत रहेकी आरजुले कैलालीबाट महाधिवेशन प्रतिनिनिध जितेकी थिइन् ।

नेतृ राणाले खुला महिलाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?