फेसबुकको सिइयो बन्ने हिलारीको चाहना

एजेन्सी : अमेरिकाकी पूर्व विदेशमन्त्री तथा अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पसँगको राष्ट्रपति निर्वाचनमा पराजित अमेरिकी नेतृ हिलारी क्लिन्टनले फेसबुकको प्रमुख कार्यकारी बन्ने चाहना व्यक्त गरेकी छिन् ।

उनले महान्यायाधिवक्ता मउरा हिलीले कुन कम्पनीको सिइयो बन्न चाहना छ भनि सोधेको  जवाफमा नअकमाइ फेसबुकको सिइयो बन्ने चाहना भएको हिलारीले बताइन् ।

हिलारीले “फेसबुक विश्वको समाचार प्लेटफर्म मध्येको सबै भन्दा ठूलो छ । धेरै मानिसले उसका समाचार हेर्छन ” भनेको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?