पदाधिकारी तय गर्न छलफलमा जुट्यो संस्थापन पक्ष

लोकपथ
91
Shares

काठमाडौं । १४औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवाले पदाधिकारीको टुंगो लगाउन छलफलमा जुटेको छ ।

पदाधिकारीहरुको आकांक्षीमा रहेका नेताहरु छलफलमा जुटेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेताहरु छलफलमा जुटेको एक नेताले जानकारी दिए । उनका अनुसार पदाधिकारीको आकांक्षी रहेका नेताहरु छलफल गरी अन्तिम रुप दिने तयारी भरहेको छ ।

यता संस्थापन पक्षका नेताहरु पनि आन्तरिक छलफलमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?