कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवले कुनै पदमा उम्मेदवार नदिने

लोकपथ
21
Shares
zflGt tyf k’gMlgdf{0fdGqL ofbjgjlgo’Qm zflGt tyf k’gMlgdf{0fdGqL ;Ltfb]jL ofbj dGqfnodf z’qmaf/ kbef/ u|x0f ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको १४ औं महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेकी छिन् ।

पार्टीमा आकांक्षी धेरै भएको र नेताहरुको व्यवस्थापनमा समस्या देखिएको भन्दै उनले यो अवस्थामा आफूले पदमा लोभ नगरी कुनै पदमा उम्मेदवार नबन्ने निर्णय लिएको बताइएकी हुन् ।

उनले सहमतिमार्फत नेतृत्व चयन हुनुपर्ने पक्षमा आफू रहेको पनि बताइन् । पदाधिकारीमा उम्मेदवारी दिने इच्छा रहेपनि नेताहरुबीच हानथाप देखिएकाले आफू पछाडि हटेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?