काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भातृ संगठन नेपाल विद्यार्थी (नेविसंघ) संघबाट धेरैले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । सो क्रममा नेविसंघका पूर्व केन्द्रीय सदस्य जयराम दाहालले पार्टीको केन्दीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
नुवाकोटको क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि चयन भएका उनले आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको जानकारी दिए ।
पार्टीलाई नयाँ जोस र उत्साहका साथ अघि बढाउनका लागि युवापंक्तिहरु आउनुपर्नेमा जोड दिँदै उम्मेदवारी घोषणा गर्न लागेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया