१ भाद्र २०७९, बुधबार

साढे ३३ किलो सुनकाण्ड : के छ गोरेको बयानमा ?

२०७५,जेष्ठ,१४,सोमवार ०१:४८

0
Shares

काठमाडौँ-चुडामणि उप्रेती गोरेले मोरङ जिल्ला अदालतमा  दिएको बयानमा भारतीय ब्यापारीले झिकाएको सुन सम्बन्धित स्थानसम्म पुर्याउने भरियाको निगरानीको काम गर्दै आएको बताएका छन् ।

उनले दुबईबाट कसले सुन पठाउथे  पनि आफूलाई थाहा नभएको दावी गरेका छन्  ।

दुबईमा भारतीय ब्यापारीले मगाएको सुन हराएपछि मालिकले बारम्बार ताकेता गर्न थालेको र आफैमाथि चोरेको आरोप  लगाउन थालेको  बताउँदै गोरेले विभिन्न ब्यक्तिसँग सुन चोरीका विषयमा अनुसन्धान थालेको बयान दिएका छन् ।

सनम  शाक्यलाई कुटपिट गरी करेन्ट लगाउन  पनि आफू   संलग्न नभएको गारेको  दावी छ ।

सनमलाई  गाडीमा आराम गर्न राखेका टेकबहादुर मल्लले करेन्ट लगाएर  मारेको  गारेले आरोप लगाएका छन् । आजको नागरिकमा खबर छापिएको  छ ।

प्रकाशित मिति: २०७५,जेष्ठ,१४,सोमवार ०१:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ‘जस्ले जे भनोस् तर म काठमाण्डौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ ! कम्से कम काम त शुरु

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले चोरी मुद्दाका फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले चोरी मुद्दामा  फरार रहेका

सुर्खेत । जिल्लाको कालिमाटी गाउपालिका वडा नम्बर- ७ घुईयाबारी बाट पाटे बाघ नियन्त्रण मा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आईरहेको बिशेष चेकिङ अभियान अन्तर्गत आज ५१ जना विद्यार्थीहरु कारवाहीमा परेका छन्

ताजा समाचार

बालेन र साम्पाङकाे फेुसबुके रमिता !
 २०७९,भाद्र,१,बुधबार २२:००
वडा कार्यालयको पनि शाखा !
 २०७९,भाद्र,१,बुधबार २१:४५