नेकपाको समर्थन फिर्ता

 

धनुषा -नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश २ मा मधेस गठबन्धन सरकारलाई दिएको समर्थन आईतबार फिर्ता लिई संसदमा प्रमुख प्रतिपक्षी दलको मान्यता मागेको छ ।

नेकपाले यसअघि समर्थन पदेशसभाको आईतबार बसेको दोस्रो अधिवेशनको पहिलो बैठकबाट फिर्ता लिएको हो ।

संघीय  समाजवादी फोरम नेपाल नेतृत्वको सरकारलाई छुट्टाछुट्टै रुपमा  तत्कालीन एमाले र माओवादी केन्द्रले समर्थन गरेका थिए ।

एमाले र माओवादी दुवै मिलेर बनेको नेकपा प्रदेशसमा पहिलो दलको हैसियतमा पुगेको छ । आजको नागरिकमा  खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?