गम्भीर मानवअधिकार हननका दोषीको नाम कालोसूचीमा

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले १० वर्षे सशत्र द्धन्द्धका क्रममा गम्भीर मानवअधिकार हननका दोषीको नाम कालोसूचीमा राखेको छ ।
 उक्त नामा  भैरवनाथ गणबाट ४९ बन्दी वेपत्ता प्रकरणमा तत्कालिन प्रधानसेनापति प्यारजंग थापासहित सेनाका ३३ अधिकारी, धनुषाका  तत्कालिन डिएसपी कुबेरसिंह राना, सेनाका तत्कालिन मेजर अनुप अधिकारीलगायत रहेका छन् ।   आजको नयाँ पत्रिका  दैनिकले खबर  छापेको छ |

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?