७ माघ २०७८, शुक्रवार

गम्भीर मानवअधिकार हननका दोषीको नाम कालोसूचीमा

२०७५,जेष्ठ,१४,सोमवार ०१:०१

0
Shares

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले १० वर्षे सशत्र द्धन्द्धका क्रममा गम्भीर मानवअधिकार हननका दोषीको नाम कालोसूचीमा राखेको छ ।
 उक्त नामा  भैरवनाथ गणबाट ४९ बन्दी वेपत्ता प्रकरणमा तत्कालिन प्रधानसेनापति प्यारजंग थापासहित सेनाका ३३ अधिकारी, धनुषाका  तत्कालिन डिएसपी कुबेरसिंह राना, सेनाका तत्कालिन मेजर अनुप अधिकारीलगायत रहेका छन् ।   आजको नयाँ पत्रिका  दैनिकले खबर  छापेको छ |

 

प्रकाशित मिति: २०७५,जेष्ठ,१४,सोमवार ०१:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

ताजा समाचार