कांग्रेस महाधिवेशन : झकिझकाउ भृकुटीमण्डप (फोटोफिचर)

लोकपथ
42
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन भोलि शुक्रबारदेखि सुरु हुँदै छ । महाधिवेशनको उद्घाटन भोलि भृकुटीमण्डपमा हुँदैछ । महाधिवेशनको पूर्वसन्ध्यामा महाधिवेशनस्थल झकिझकाउ सजाइएको छ ।

पार्टीका सभापति, महामन्त्री, केन्द्रीय सदस्यलगायत विभिन्न पदका आकांक्षी उम्मेदवारका तुल, ब्यानरले उक्त क्षेत्र झकीझकाउ भएको छ । यसले महाधिवेशनको रौनक थपेको छ । त्यहाँ पुग्ने जो–कोहीले मोबाइलमा तस्वीर कैद गरिरहेका देखिन्छन् धेरैले मञ्चको सेल्फी लिइरहेका भटिए । महाधिवेशन प्रतिनिधिमात्रै होइन, सर्वसाधारणको ध्यान पनि मञ्चले खिचेको छ ।

तस्वीरमा हेर्नुहोस्:

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?