४ माघ २०७८, मंगलवार

कुँवरलाई ‘एफक्यान अवार्ड’ प्रदान

२०७५,जेष्ठ,१३,आईतवार १६:४२

0
Shares

काठमाडौं ।  चक्रपथ सफाईका अभियान्ता तथा नेपाल हेभी इक्विपमेन्ट महासंघका अध्यक्ष ताराबहादुर कुँवर सम्मानित भएका छन् ।
नेपाल निर्माण व्यवासयी महासंघले आफ्नो विशेष साधारणसभाको अवसरमा उनलाई  ‘एफक्यान अवार्ड’ बाट सम्मानित गरेको हो ।
 रहेका कुँवरलाई चक्रपथ सफाईमा पुर्याएको योगदान तथा निर्माण क्षेत्रमा  पुर्याएको योगदानको कदरस्वरुप सो पुरस्कार प्रदान गरेको बताइएको छ ।

कलङ्कीदेखि बाफलसम्म २०४७ सालदेखि एक्लै सफाइ गर्दै आएको भन्दै उनले २०७१ सालदेखि भने अभियानकै रुपमा सरसफाईको कार्यक्रमलाई निरन्तर रुपमा अगाडि बढाउँदै आएका छन् ।

 

प्रकाशित मिति: २०७५,जेष्ठ,१३,आईतवार १६:४२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षका लागि विनियोजित बजेटबाट ४२ करोड ८४ लाख ७९ हजार रुपैयाँ बजेटको कार्यक्रम संशोधन

काठमाडौं । नेपाल आयल निगमले चालू आर्थिक वर्षको ६ महिनाको अवधीमा १९ अर्ब २६ करोड घाटा व्यहोरेको तथ्यांक सार्वजनिक गरेको

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार ५

ताजा समाचार