४ माघ २०७८, मंगलवार

नक्कली डलर कारोबार गर्ने पक्राउ, प्रहरीले गोली चलायो

२०७५,जेष्ठ,१३,आईतवार १६:१३

0
Shares

 

काभ्रे- काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ बोहरेदोभान जाने बाटोको चोक नजिकैको जङ्गलमा नक्कली डलर देखाई ठग्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अमेरिकन डलर सटही गर्न खोजेको भन्ने विशेष सुराकीको आधारमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–३ का २३ वर्षीय विनोद तामाङलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बताए  ।

डलर भनेर नक्कली डलर २५ हजार देखाई नेपाली रु १८ लाख बराबरको रकम सटही गर्न सम्झौता गरिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । सो क्रममा पाँच राउण्ड हवाई फायरसमेत गरिएको प्रहरीले जनाएको छ । उनको साथमा बा७२प ३०९६ नं को मोटरसाईकलसमेत बरामद गरिएको छ ।

प्रकाशित मिति: २०७५,जेष्ठ,१३,आईतवार १६:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रसुवा । रसुवामा ६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेका एक युवालाई रसुवा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । नुवाकोट

कपिलवस्तु । श्रीमतीलाई मारेको अभियोगमा एक जनालाई प्रहरीले सात वर्षपछि पक्राउ गरेको छ । आगो लगाएर श्रीमतीको हत्या गरेको अभियोगमा

काठमाडौं । अदालतबाट २६ लाख रुपैयाँ जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँका

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीका २६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)काे एकसाथ सरुवा गरेका छन् । जसअनुसार उमेशराज

ताजा समाचार