९ माघ २०७८, आईतवार

आयुर्वेद क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

२०७५,जेष्ठ,१३,आईतवार १६:०९

0
Shares

 

काठमाडौँ- प्राज्ञिक विशिष्टता एवं वरिष्ठताका आधारमा क्याम्पस प्रमुखको नियुक्तिको माग राख्दै आज आयुर्वेद क्याम्पसमा स्ववियुले तालाबन्दी गरेको छ ।

गत जेठ ४ गते राखेको १७ बुँदे माग र त्यसै दिन भएको सहमतिअनुसार हालसम्म गर्न सकिने कुनै पनि काम नभएकाले तालाबन्दी गरेको स्ववियुका कार्यवाहक अध्यक्ष प्रशान्त बस्नेतले जानकारी दिए ।

त्रिविले तीन महिनाअघि तीन महिनाका लागि नियम मिच्दै नवौँ बरियताको डा शिवमंगलप्रसाद साहलाई नियुक्त गरिएको थियो तर यो तीन महिनामा क्याम्पसको स्थिति झन धराशायी भएको र क्याम्पसमा राजनीतिक पालनपोषण गरी क्याम्पसको कोष र मानव अनुसन्धानको दुरुपयोग गरेका प्रमुखले पटकपटक राजनीतिक आस्था बदलेको समेत बस्नेतले जानकारी दिए  । आफ्नो माग पूरा नभएसम्म कुनै पनि हालतमा पछि नहट्नेसमेत जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: २०७५,जेष्ठ,१३,आईतवार १६:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सत्तारुढ गठबन्धनबीच संविधानसँग बाझिएका कानुनमा संशोधन गरेर नयाँ चुनाव गराउने सहमति भएको छ । यस सहमति सँगै आगामी वैशाखका लागि

मधेस सरकारले प्रदेशको नाम र स्थायी राजधानीबारेको सूचना राजपत्रमा पुन : प्रकाशन गरेको छ । प्रदेशको नाम र स्थायी राजधानी

सत्ता गठबन्धनका पाँच दलले माघ १२ गते हुन गएको राष्ट्रिय सभाको निर्वाचनमा गठवन्धनका उम्मदवारलाई विजयी बनाउन संयुक्त अपिल जारी गर्ने

कानुनविद्हरुले स्थानीय तहको निर्वाचनबारे संविधानसँग बाझिएका सबै कानुन संशोधन गर्न सत्तारुढ दलहरुलाई सुझाव दिएका छन् । सत्तारुढ पाँचदलीय गठबन्धनले आईतबार

ताजा समाचार

भारतबाट हुने आवतजावतमा रोक लगाइयो
 २०७८,माघ,९,आईतवार २०:२४