कांग्रेससँग हाल १० करोड नगद मौज्दात

लोकपथ
910
Shares

काठमाडौं । नेपाली कांग्रेससँग हाल १० करोड भन्दा बढी नगद मौज्दात रहेको छ ।

आज बसेको कांग्रेसको १३औँ महाधिवेशनको अन्तिम बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

आजको बैठकमा राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित समेत गरिएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?