साढे ३३ केजी सुन प्रकरणः मुख्य अभियुक्त गोरे जेल चलान

बिराटनगर । साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त चुडामण्नि उप्रेती ‘गोरे’लाई जेल चलान गरिएको छ । 

उनलाई जिल्ला अदालत, मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

अभियुक्त गोरेलाई बयानपछि पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला अदालत, मोरङले जनाएको छ ।

गत ८ जेठ गते काठमाडौंबाट उनी पक्राउ परेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?