१२ माघ २०७८, बुधबार

साढे ३३ केजी सुन प्रकरणः मुख्य अभियुक्त गोरे जेल चलान

२०७५,जेष्ठ,१३,आईतवार १२:२२

0
Shares

बिराटनगर । साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त चुडामण्नि उप्रेती ‘गोरे’लाई जेल चलान गरिएको छ । 

उनलाई जिल्ला अदालत, मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

अभियुक्त गोरेलाई बयानपछि पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला अदालत, मोरङले जनाएको छ ।

गत ८ जेठ गते काठमाडौंबाट उनी पक्राउ परेका थिए ।
 

प्रकाशित मिति: २०७५,जेष्ठ,१३,आईतवार १२:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

ताजा समाचार

देवदहमा भेटिएका शवको अझै पहिचान भएन
 २०७८,माघ,१२,बुधबार २०:५९
‘भिजिट भिसा’ दिन मापदण्ड बनाइने
 २०७८,माघ,१२,बुधबार २०:५४