काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक केहीबेरअघि मात्रै बैठक केहीबेरअघि मात्रै सुरु भएको हो । आजको बैठकमा पदाधिकारी थप्नेसम्बन्धी तयारी रहेको एक नेताले बताए ।
बैठकमा ३ जना सहमहामन्त्री थपेर ११ पुर्याउने प्रस्ताव लैजाने तयारी रहेको ती नेताको भनाइ रहेको छ ।

बैठकमा बैठकमा पेस गर्न नेता रमेश लेखकले तयार पारेको प्रस्तावमा केन्द्रीय समितिको संख्या पनि २२५ पुर्याउने भनिएको समेत भनिएको छ । यसअघि १६७ सदस्यीय केन्द्रीय कार्य समिति रहेकोमा अब ५८ जना थप गर्न लागिएको हो ।
बैठकमा प्रस्ताव गर्ने र पारित नभए युवा र सबैलाई समेट्ने प्रयास गरेका हौं भएन भन्ने हुन्छ ।’ ती नेताले भने ।
यस्तै वरिष्ठ नेता पौडेलले भने बैठकमा सहभागी नहुने जानकारी गराइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया