९ माघ २०७८, आईतवार

स्वयम्भूबाट ९५ ग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ

२०७५,जेष्ठ,१३,आईतवार १०:२२

0
Shares

काठमाडौं । महानगरिय प्रहरी वृत्त स्वयम्भुले ९५ ग्राम ब्राउन सुगर सहित ३ जना पक्राउ  गरेको छ । 

स्वयम्भूबाट खटिएको प्रहरीको टोलीले ९५ ग्राम ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको काठमडौं प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

उनीहरुलाई लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको पोखरेलले जनाए । 

प्रकाशित मिति: २०७५,जेष्ठ,१३,आईतवार १०:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

ताजा समाचार

भारतबाट हुने आवतजावतमा रोक लगाइयो
 २०७८,माघ,९,आईतवार २०:२४