स्वयम्भूबाट ९५ ग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ

काठमाडौं । महानगरिय प्रहरी वृत्त स्वयम्भुले ९५ ग्राम ब्राउन सुगर सहित ३ जना पक्राउ  गरेको छ । 

स्वयम्भूबाट खटिएको प्रहरीको टोलीले ९५ ग्राम ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको काठमडौं प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

उनीहरुलाई लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको पोखरेलले जनाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?