९ माघ २०७८, आईतवार

यस्तो छ आजको सुनको मूल्य

२०७५,जेष्ठ,१३,आईतवार ०५:४३

0
Shares

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । तोलामा ३ सय रुपैयाँले घटेर ५८ हजार ९ सय रुपैयाँ पुगेको छ ।

अघिल्लो कारोबारमा सुनको मूल्य ५९ हजार दुई सय रुपैयाँ थियो ।  तेजावी सुन भने प्रतितोला ५८ हजार ६ सय  रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २०७५,जेष्ठ,१३,आईतवार ०५:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक गिरावट आएको छ । आइतबार नेप्से परिसूचक १०.८३ अंकले

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ३००ले घटेको छ । गत साताको अन्तिम दिन शुक्रबारको तुलनामा चालु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ । जसअनुसार एक अमेरिकी

काठमाडौं । पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक ७३.५९ अंकले वृद्धि भएको छ । गत साताको बिहीबार अन्तिम

ताजा समाचार

भारतबाट हुने आवतजावतमा रोक लगाइयो
 २०७८,माघ,९,आईतवार २०:२४