यस्तो छ आजको सुनको मूल्य

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । तोलामा ३ सय रुपैयाँले घटेर ५८ हजार ९ सय रुपैयाँ पुगेको छ ।

अघिल्लो कारोबारमा सुनको मूल्य ५९ हजार दुई सय रुपैयाँ थियो ।  तेजावी सुन भने प्रतितोला ५८ हजार ६ सय  रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?