काठमाडौ । कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका बालकृष्ण ढुंगेललाई आम माफी दिन नहुने माग दाबी सहितको रिट निवेदनमा आइतबार सुनाइवाइ हुने भएको छ । यो रिटमा प्रारम्भिक सुनुवाई गत शुक्रबार भएको थियो ।
सो सुनुवाइपछि सर्वोच्च अदालते सरकारलाई जेठ १३ गते बोलाएको थियो । सो रिट निवेदन अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया