काँग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

लोकपथ
0
Shares

नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बिहीबार विहान ११ः३० बजेका लागि पार्टीको केन्द्रीय कार्यालयमा बैठक बोलाइएको हो ।

उक्त बैठकमा महाधिवेशनका समग्र विषयमा छलफल हुने बताइएको छ । काँग्रेस महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?