२ माघ २०७८, आईतवार

काँग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

२०७८,मङ्सिर,२२,बुधबार २०:२९

0
Shares

नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बिहीबार विहान ११ः३० बजेका लागि पार्टीको केन्द्रीय कार्यालयमा बैठक बोलाइएको हो ।

उक्त बैठकमा महाधिवेशनका समग्र विषयमा छलफल हुने बताइएको छ । काँग्रेस महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ ।

प्रकाशित मिति: २०७८,मङ्सिर,२२,बुधबार २०:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

वैदेशिक रोजगार विभागअन्तर्गत वैदेशिक रोजगार कार्यालय काठमाडौंबाट आइतबारदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्न थालिएपछि पहिलो दिन अनलाइनबाट ८

नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मी सुन तस्करी प्रकरणमा मुछिएका छन् । पर्यटन मन्त्रालयले गरेको छाननिका क्रममा उनी एउटा पुरानो

ज्नकपुरधाम ।  प्रदेश २ को नाम र स्थायी राजधानीको दलीय सहमति नभएको भन्दै विशेष समितिले निर्वाचन प्रक्रियाबाट नाम र राजधानीको

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनपरि ढङ्गबाट प्रयोग

ताजा समाचार

हतियारसहित एक युवक पक्राउ
 २०७८,माघ,२,आईतवार २०:०९
कोरोना संक्रमणमुक्त भए प्रचण्ड
 २०७८,माघ,२,आईतवार १९:४६