माओवादी केन्द्रले गर्‍यो ३२ केन्द्रीय विभाग गठन : कसलाई के जिम्मेवारी ? (सूचीसहित)

लोकपथ
1.9k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले विभिन्न ३२ वटा केन्द्रीय विभाग गठन गरेको छ ।

जसमा पार्टीका माथिल्ला तहदेखि तल्ला तहका नेताहरुलाई जिम्मेवारी बाडफाड गरिएको छ । तर पूर्णता पाउन बाँकी रहेका विभागहरुमा भने पार्टीका शीर्ष नेताहरुलाई नेतृत्व दिइएको छ ।

जसमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्कूल विभाग इन्चार्ज बनेका छन् भने प्रमुखको जिम्मेवारी नेता गिरिराजमणि पोखरेललाई दिइएको छ । भने नारायणकाजी श्रेष्ठ लाई विदेश मामिला विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । अर्थमन्त्री समेत रहेका नेता जनार्दन शर्मालाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिइएको माओवादी केन्द्रले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?