कांग्रेस महाधिवेशनका लागि भृकुटीमण्डपमा यस्तो छ तयारी (फोटोफिचर)

लोकपथ
182
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि काठमाडौंको भृकुटीमण्डपमा तयारी तीव्र पारिएको छ ।

मंसिर २४ गते उद्घाटन हुने महाधिवेशनका लागि मञ्च बनाउनदेखि लिएर अन्य कामलाई तीव्रता दिइएको हो ।

तीन दिनसम्म चल्ने महाधिवेशनका लागि देशभरबाट आउने प्रतिनिधिहरुका लागि बसाइ बस्दोबस्त समेत गरिएको छ ।

गत भदौ १८ गतेबाट नेपाली कांग्रेसले वडा अधिवेशन सुरु गरी महाधिवेशन सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?