काठमाडौं – सरकारले सरुवा गरेर जिम्मेवारी तोके पनि केन्द्रका कार्यालयमा कार्यत्ररत कर्मचारी दुर्गम जान नमान्दा जनताको काम प्रभावित भएको छ ।
स्थानीय तहको निर्वाचन भएको एक बर्ष बितिसक्दा पनि कर्मचारीले आ-आफ्नो तोकिएको क्षेत्रमा काम नगरेका कारण कुनै तात्विक उपलब्धि हासिल हुन नसकेको स्थानीय बताउँछन् ।
आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया