चाँदीझैँ टलक्क डोल्पोबुद्ध गाउँ (तस्बिरमा हेर्नुहोस्)

लोकपथ
130
Shares

काठमाडौं । उपल्लो डोल्पामा बाक्लो हिमपात भएको छ । हिमपात पछि डोल्पोबुद्ध गाउँपालिका-१ ‘धो’ गाउँका घरहरु सेताम्य भएका छन् ।

मौसम खुलेसँगै हिउहरु चाँदी झैं टलक्क टल्किएका छन् ।

हेर्नुहोस् तस्बिर : 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?